लोहकिल
Romanized: lohakil, lohakila
दुई देशका बिचमा साँध-सिमाना छुट्ट्याउन गाडिने ढुङ्गो; निसानढुङ्गो; साँधेढुङ्गो; लोंकिल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
दुई देशका बिचमा साँध-सिमाना छुट्ट्याउन गाडिने ढुङ्गो; निसानढुङ्गो; साँधेढुङ्गो; लोंकिल।