लोहसे
Romanized: lohashe, lohase
वनजङ्गल फाँडेर खोरिया खन्न ठिक पारेको, तर ठुटाठाटी उखेल्न बाँकी रहेको बाँझो जग्गा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
वनजङ्गल फाँडेर खोरिया खन्न ठिक पारेको, तर ठुटाठाटी उखेल्न बाँकी रहेको बाँझो जग्गा।
२.
कपास, धैया आदि छर्न फाँडिने जङ्गल; खोरिया।