लोहोसे
Romanized: lohoshe, lohose
प्रायः बालनमा आफू नबोलीकन मडारिएर मात्रै अभिनय प्रदर्शित गरी दर्शकहरूलाई हँसाउने पात्र वा हास्यकार; विदूषक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
प्रायः बालनमा आफू नबोलीकन मडारिएर मात्रै अभिनय प्रदर्शित गरी दर्शकहरूलाई हँसाउने पात्र वा हास्यकार; विदूषक।