लोहित
Romanized: lohit, lohita
तामाबाट बनेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
तामाबाट बनेको।
२.
रातो-रातो रङको; लाल।
३.
(नाम)
मङ्गलग्रह।
४.
रक्तचन्दन।
५.
रातो रङ।