लोहिता
Romanized: lohitaa, lohit, lohita
जपापुष्प। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
जपापुष्प।
२.
रातो पुनर्नवाको फूल।
३.
लालगेडी।
४.
सिँगार, लाछा, वासना आदिले लाल रङ भएकी स्त्री