लोहोरो
Romanized: lohoro
सिलौटामा मसला आदि पिँध्न प्रयोग गरिने, फलाम वा ढुङ्गाको लाम्चो गोलो उपकरण; सिलौटाको बत्ता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत लोह]
1
सिलौटामा मसला आदि पिँध्न प्रयोग गरिने, फलाम वा ढुङ्गाको लाम्चो गोलो उपकरण; सिलौटाको बत्ता।