लोहोटा
Romanized: lohotaa, lohot, lohota
पानी सारिने वा हालिने, धातुबाट बनेको डल्लो आकारको प्रसिद्ध भाँडो; लोटा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत लुण्ठ]
1
पानी सारिने वा हालिने, धातुबाट बनेको डल्लो आकारको प्रसिद्ध भाँडो; लोटा।