ल्याउनु

Romanized: lyaaunu, lyaunu

कुनै धनमाल, कुरा, मानिस आदि लिएर आउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [लि+आउ+नु]

१.
कुनै धनमाल, कुरा, मानिस आदि लिएर आउनु।
२.
कमाइ, आमदानी आदि भित्र हुल्नु।
३.
स्वास्नी भित्र्याउनु।

सम्बन्धित शब्दहरू