ल्याङल्याङ
Romanized: lyaangalyaanga, lyaangalyaang, lyaangalyanga, lyangalyaanga
कुनै घर, कोठो आदि साहै ठुलो र लामो हुने गरी । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल ल्याङ्+अ (द्वि.)]
१.
कुनै घर, कोठो आदि साहै ठुलो र लामो हुने गरी ।
२.
हल्लने वा हल्लाउने चालले।