ल्याङफ्याङ

Romanized: lyaangaphyaanga, lyaangaphyaang, lyaangaphyanga, lyangaphyaanga

बेढङ्गको लवाइ, छन्द न बन्दको पहिरन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
बेढङ्गको लवाइ, छन्द न बन्दको पहिरन।
२.
व्यवस्था नमिलेको कामकारवाई।

सम्बन्धित शब्दहरू