फ्याङफ्याङ

Romanized: phyaangaphyaanga, phyaangaphyaang, phyaangaphyanga, phyangaphyaanga

धमाधम काट्ने वा फाँड्ने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल फ्याङ्+अ (द्वि.)]

१.
धमाधम काट्ने वा फाँड्ने गरी।
२.
बेपर्वाहसँग सरासर हिँडेर; फटाफट।
३.
कुनै साह्रो र पातलो वस्तु धमाधम फोर्ने गरी।

सम्बन्धित शब्दहरू