ल्याङफ्याङे

Romanized: lyaangaphyaange, lyaangaphyange, lyangaphyaange, lyaangafyaange

आफ्नो लवाइमा बेवास्ता गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [ल्याङफ्याङ+ए]

१.
आफ्नो लवाइमा बेवास्ता गर्ने।
२.
थोत्रा र झुत्रा लगाउने; झुत्रे।
३.
बेढङ्गको; अव्यवस्थित।

सम्बन्धित शब्दहरू