ल्याफल्याफ
Romanized: lyaaphalyaapha, lyaaphalyaaph, lyaaphalyapha, lyaphalyaapha
पानीले भिजेका लुगाफाटो आदि हल्लने वा हल्लँदा शब्द आउने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल ल्याफ्+अ (द्वि.)]
१.
पानीले भिजेका लुगाफाटो आदि हल्लने वा हल्लँदा शब्द आउने गरी।