ल्यामल्याम

Romanized: lyaamalyaama, lyaamalyaam, lyaamalyama, lyamalyaama

भद्दा ढङ्गले कुनै वस्तु मुखमा हालेर जिब्राले चाट्दा आदिको किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू. (द्वि.) ल्याम]

1
भद्दा ढङ्गले कुनै वस्तु मुखमा हालेर जिब्राले चाट्दा आदिको किसिमले।

सम्बन्धित शब्दहरू