ल्यामल्यामे
Romanized: lyaamalyaame, lyaamalyame, lyamalyaame, lyamalyame
लोककथाअनुसार वनझाँक्रीकी पत्नी, स्तन भुइँसम्म लत्रिएकी खोलानाला घुम्ने पिशाच। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [दा.]
1
लोककथाअनुसार वनझाँक्रीकी पत्नी, स्तन भुइँसम्म लत्रिएकी खोलानाला घुम्ने पिशाच।