ल्यासल्यास

Romanized: lyaasalyaasa, lyaasalyaas, lyaasalyasa, lyasalyaasa

लेसाइलो पदार्थ बराबर टाँसिने वा लेसिने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल ल्यास्+अ (द्वि.)]

1
लेसाइलो पदार्थ बराबर टाँसिने वा लेसिने गरी।

सम्बन्धित शब्दहरू