ल्वासल्वास
Romanized: lvaasalvaasa, lvaasalvaas, lvaasalvasa, lvasalvaasa
नरम गिलो पदार्थ क्रम नटुटाई र थोरथोरै टाँसिने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [ल्वास्+अ (द्वि.)]
१.
नरम गिलो पदार्थ क्रम नटुटाई र थोरथोरै टाँसिने गरी।
२.
ल्वामल्वाम।