ल्हाफेवा
Romanized: lhaaphevaa, lhaapheva, lhaphevaa, lhaaphewaa
थकाली जातिले तिब्बती पात्रोअनुसार प्रत्येक बाह्र वर्षमा आउने 'बाँदर वर्षी पारेर कार्तिक महिनामा मनाउने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [थ.]
1
थकाली जातिले तिब्बती पात्रोअनुसार प्रत्येक बाह्र वर्षमा आउने 'बाँदर वर्षी पारेर कार्तिक महिनामा मनाउने कुलदेवताको पूजा, जुलुस र धार्मिक ग्रन्थको पाठसहितको बाह्रवर्षे जात्रा वा उत्सव।