वंशोद्भव
Romanized: vamshodbhava, vanshodbhava, vamshodbhav, vamshodbhawa
कुनै वंशमा पैदा भएको; खास कुलमा जन्मेको; वंशोत्पन्न। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
कुनै वंशमा पैदा भएको; खास कुलमा जन्मेको; वंशोत्पन्न।