वक्रता
Romanized: vakrataa, wakrataa, vakrat, wakrata
वक्र हुनाको भाव वा स्थिति; बाङ्गोपन; टेढोपन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
वक्र हुनाको भाव वा स्थिति; बाङ्गोपन; टेढोपन।
२.
बेइमानी।