वक्र
Romanized: vakr, wakra, wakr, bakra
टेढो; बाङ्गो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
टेढो; बाङ्गो।
२.
कुप्रिएको; कुप्रो।
३.
विपरीत गतिमा चलेको (ग्रह, दृष्टि आदि)।