वज्रधात्वीश्वरी

Romanized: vajradhaatvishvari, vajradhatvishvari, vajradhaatvishwari, vajradhaatwishvari

बौद्ध धर्मका अनुसार पञ्चतारामध्ये एक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
बौद्ध धर्मका अनुसार पञ्चतारामध्ये एक।
२.
वैरोचनकी पत्नीको नाम; शक्ति।
३.
समन्तभद्रकी माता वा आमा।

सम्बन्धित शब्दहरू