वडिश
Romanized: vadisha, vadish, wadisha, wadish
बल्छीको टुप्पामा मासुको टुक्रो अड्काउने अङ्कुसे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
बल्छीको टुप्पामा मासुको टुक्रो अड्काउने अङ्कुसे।
२.
माछा मार्ने बल्छी।
३.
वैद्यशास्त्रअनुसार चिरफार गर्ने टुप्पामा धारिलो अङ्कुसे हुने एक औजार।