वधभूमि

Romanized: wadhabhumi, vadhabhoomi, badhabhumi, wadhabhoomi

अपराधीलाई प्राणदण्ड दिने ठाउँ; वध गर्ने वा मार्ने ठाउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
अपराधीलाई प्राणदण्ड दिने ठाउँ; वध गर्ने वा मार्ने ठाउँ।

सम्बन्धित शब्दहरू