वनकोदो

Romanized: wanakodo, banakodo, vanakodo

जङ्गलमा हुने एक जातको कोदो; चौँरेकोदो; पाङ्दुर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
जङ्गलमा हुने एक जातको कोदो; चौँरेकोदो; पाङ्दुर।

सम्बन्धित शब्दहरू