वनकाने

Romanized: vanakaane, wanakaane, wanakane, banakaane

साधारण किसिमका डिम्बाकार पात हुने, निला, साना पातको फेदमा छोपिएका फूल फुल्ने एक जातको भुइँझार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
साधारण किसिमका डिम्बाकार पात हुने, निला, साना पातको फेदमा छोपिएका फूल फुल्ने एक जातको भुइँझार।

सम्बन्धित शब्दहरू