बनकाने

Romanized: banakaane, banakane

साधारण किसिमका डिम्बाकार पात हुने, निला, साना पातको फेदमा छोपिएका फूल फुल्ने एक जातको भुईंझार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
साधारण किसिमका डिम्बाकार पात हुने, निला, साना पातको फेदमा छोपिएका फूल फुल्ने एक जातको भुईंझार।

सम्बन्धित शब्दहरू