थुनकाने

Romanized: thunakaane, thunakane

थुनबाट दुध आउन नसक्ने भई गानिएको; थुनको दुधमार्ग विकृत भई गानो भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
थुनबाट दुध आउन नसक्ने भई गानिएको; थुनको दुधमार्ग विकृत भई गानो भएको।
२.
थुन गानो भएको (व्यक्ति वा पशु)।

सम्बन्धित शब्दहरू