थुनकानो
Romanized: thunakaano, thunakano
कुनै एक वा एकभन्दा बढी थुन गानिएर दुध आउन नसक्ने अवस्थाका थुन भएको गाईभैंसी; थुनिलो भएको बस्तुभाउ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
कुनै एक वा एकभन्दा बढी थुन गानिएर दुध आउन नसक्ने अवस्थाका थुन भएको गाईभैंसी; थुनिलो भएको बस्तुभाउ।