थुनचुली

Romanized: thunachuli, thunachulee, thunachulii, thunaculee

चुच्चिँदै गएको शिखरभाग । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
चुच्चिँदै गएको शिखरभाग ।
२.
पुष्ट वा चुलिएको स्तन।

सम्बन्धित शब्दहरू