थुनथान
Romanized: thunathaana, thunathaan, thunathan, thunathana
छिद्र वा प्वाल थुनेर समाप्त पार्ने काम; चुहावट हुने मार्ग बन्द गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
छिद्र वा प्वाल थुनेर समाप्त पार्ने काम; चुहावट हुने मार्ग बन्द गर्ने काम।