वनस्पतिघिउ
Romanized: wanaspatighiu, vanashpatighiu, banaspatighiu, wanashpatighiu
नरिवल, बदाम, ज्यापु आदिको तेल प्रशोधन गरेर बनाइएको एक प्रकारको घिउ; घाँसपातबाट बनेको घिउ; डाल्डा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
नरिवल, बदाम, ज्यापु आदिको तेल प्रशोधन गरेर बनाइएको एक प्रकारको घिउ; घाँसपातबाट बनेको घिउ; डाल्डा।