वनस्पति
Romanized: wanaspati, vanashpati, banaspati, wanashpati
प्रायः फूल नफुलीकनै फल लाग्ने खालको रुखविशेष; बोटबिरुवा, लता आदि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
प्रायः फूल नफुलीकनै फल लाग्ने खालको रुखविशेष; बोटबिरुवा, लता आदि।