वनस्पतिविज्ञान
Romanized: vanaspativijnyaana, vanaspativijnyaan, vanaspativijnyana, vanaspatiwijnyaana
बोटबिरुवा आदिको जाति, अङ्ग आदिसहित सम्पूर्ण वनस्पतिको अध्ययन तथा विवेचना गरिने विज्ञान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
बोटबिरुवा आदिको जाति, अङ्ग आदिसहित सम्पूर्ण वनस्पतिको अध्ययन तथा विवेचना गरिने विज्ञान।