वन्दना

Romanized: vandanaa, wandanaa, vandan, wandana

प्रणाम; ढोग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
प्रणाम; ढोग।
२.
हात जोडेर गरिने स्तुति वा प्रार्थना; श्लोक वा मन्त्रका पाठसहितको पूजा।

सम्बन्धित शब्दहरू