वयस्वी

Romanized: vayaswi, wayasvi, wayaswi, vayashvi

मस्त उमेरको; जवान; तरुनो; पट्ठो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
मस्त उमेरको; जवान; तरुनो; पट्ठो।

सम्बन्धित शब्दहरू