वयस्क

Romanized: vayask, wayaska, wayask, vayashka

वयप्राप्त; उमेर पुगेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
वयप्राप्त; उमेर पुगेको।
२.
कुनै देशको संविधानअनुसार व्यवहारमा मानिने उमेर पूरा भएको; बालिग।

सम्बन्धित शब्दहरू