वरपिपल

Romanized: varapipal, warapipala, warapipal, barapipala

पुण्यसञ्चयका निम्ति छहारी नभएका बाटाका छेउछाउमा रोपिने विष्णु र लक्ष्मीका औतार मानिएका प्रसिद्ध दुई जातका रुख। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
पुण्यसञ्चयका निम्ति छहारी नभएका बाटाका छेउछाउमा रोपिने विष्णु र लक्ष्मीका औतार मानिएका प्रसिद्ध दुई जातका रुख।
२.
वर र पिपलको रुख।

सम्बन्धित शब्दहरू