सानुपिपल

Romanized: saanupipala, saanupipal, sanupipal, shaanupipala

लाम्चा पात, पहेंला फल र सेतो हाँगा हुने पीपलका जातको एक बोट; अश्वत्थिका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [सानु+पीपल]

1
लाम्चा पात, पहेंला फल र सेतो हाँगा हुने पीपलका जातको एक बोट; अश्वत्थिका।

सम्बन्धित शब्दहरू