वर्गमूल
Romanized: vargamul, wargamula, wargamul, vargamoola
त्यो राशि जसले वर्गफललाई भाग दिँदा वर्गाङ्क निक्लन्छ। (जस्तो- २५ को वर्गमूल ५ हो)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
त्यो राशि जसले वर्गफललाई भाग दिँदा वर्गाङ्क निक्लन्छ। (जस्तो- २५ को वर्गमूल ५ हो)।