वर्धनशील
Romanized: vardhanashila, vardhanashil, wardhanashila, wardhanashil
बढ्दै जाने; बढ्ने खालको; बढ्न थालेको; बढालु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
बढ्दै जाने; बढ्ने खालको; बढ्न थालेको; बढालु।