वर्धनीय

Romanized: vardhaniy, wardhaniya, wardhaniy, vardhaneeya

बढने; वृद्धि हुने; प्रवर्धनीय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [वृध्+अनीय]

1
बढने; वृद्धि हुने; प्रवर्धनीय।

सम्बन्धित शब्दहरू