वर्य
Romanized: vary, warya, wary, barya
वरण गर्न योग्य; रोज्नुपर्ने; छान्नुजस्तो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
वरण गर्न योग्य; रोज्नुपर्ने; छान्नुजस्तो।
२.
मनपर्दो।
३.
उत्तम; श्रेष्ठ; गतिलो।