वर्षसमाप्ति

Romanized: varshasamaapti, varshasamapti, warshasamaapti, varsasamaapti

आयुसमाप्ति; मृत्युको दिन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
आयुसमाप्ति; मृत्युको दिन।
२.
वर्षको अवधि सकिएको स्थिति; सालतमामी।

सम्बन्धित शब्दहरू