असमाप्त
Romanized: asamaapta, asamaapt, asamapt, ashamaapta
समाप्त नभएको; कामकुरो नसिद्धिएको; टुङ्गो नलागेको; अपूर्ण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
समाप्त नभएको; कामकुरो नसिद्धिएको; टुङ्गो नलागेको; अपूर्ण।