समाप्तम्

Romanized: samaaptam, shamaaptam, shamaptam, samaptam

तमसुक वा पुराना चिठीपत्र आदिका पुछारमा लेखिने शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
तमसुक वा पुराना चिठीपत्र आदिका पुछारमा लेखिने शब्द।
२.
समाप्ति।

सम्बन्धित शब्दहरू