समाप्तिक
Romanized: samaaptika, samaaptik, samaptik, shamaaptika
वेदको अध्ययन समाप्त गर्ने व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
वेदको अध्ययन समाप्त गर्ने व्यक्ति।
२.
(विशेषण)
समाप्त वा पूरा गर्ने; समापक।