सौप्तिक

Romanized: sauptik, shauptika, shauptik, sauptika

रातमा गरिने मारपिट वा हत्या; रातको युद्ध; महाभारत ग्रन्थमा अश्वत्थामाको दुष्टताको वर्णन भएको एक पर्व। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
रातमा गरिने मारपिट वा हत्या; रातको युद्ध; महाभारत ग्रन्थमा अश्वत्थामाको दुष्टताको वर्णन भएको एक पर्व।
२.
सुप्त अवस्था वा निद्रासम्बन्धी।

सम्बन्धित शब्दहरू