वशीकरण

Romanized: vashikarana, vashikaran, washikarana, washikaran

ना. [सं.] कसैलाई टुनामुना आदि गरी वशमा पार्ने काम; सम्मोहन; टुनामोहनी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [सं.] कसैलाई टुनामुना आदि गरी वशमा पार्ने काम; सम्मोहन; टुनामोहनी।

सम्बन्धित शब्दहरू