वशी
Romanized: vashi, washi, wasi, vashee
मन, चित्त र इन्द्रियलाई नियन्त्रणमा राख्ने; जितेन्द्रिय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
मन, चित्त र इन्द्रियलाई नियन्त्रणमा राख्ने; जितेन्द्रिय।